कालीमाटीमा तरकारीः फर्सी १०, काउली २० र इस्कुस ३० रुपैयाँ किलो

२ माघ २०८१, बुधबार ०८:३६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा १८ रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, लोक बन्दा र स्थानीय काउली २० रुपैयाँ र इस्कुस ३० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको दररेट अनुसार यस दिन रातो आलु ४४ रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ, टाटे सिमी ४० रुपैयाँ, बकूला ५० रुपैयाँ, कन्य च्याउ ९० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र ब्रोकाउली २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य रहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*