विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकमा सकारात्मक सर्किट
२८ पुष २०८१, आईतवार १५:१५
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार घटेतापनि विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, नेपाल रिपब्लिक मिडीया लिमिटेड, हिमालयन पावर, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया सेलेक्ट फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट लगायतका कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।