दुम्कीबासमा पुल भाँचियो, यातायात अवरुद्ध

२६ पुष २०८१, शुक्रबार १८:४३

काठमाडौँ । नवलपरासी पूर्वको दुम्किबास क्षेत्रमा पुल भत्किनुका कारण बुटवल –नारायणगढ सडक खण्डमा यातायात अवरुद्ध भएको छ। पुलको भत्कनले दुईतर्फी यातायातको मार्ग अवरुद्ध भएको हो ।

मार्ग अवरुद्ध हुँदा यात्रु र मालवहक सवारीसाधनलाई निकै समस्या भइ रहेको छ।
अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*