मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट, शेयरमूल्य ७५५ रुपैयाँ पुग्यो

२९ भाद्र २०७८, मंगलवार १४:०१

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भई शेयरमूल्य ७५५ रुपैयाँ ९० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*