तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

२४ पुष २०८१, बुधबार १५:१८

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । यस दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक र चिरख्वा हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, न्यादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक लगायतको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*