सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो केही संख्यामा प्रशिक्षार्थी, कति चाहिन्छ शैक्षिक योग्यता ?

२९ भाद्र २०७८, मंगलवार ११:५५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले केही संख्यामा प्रशिक्षार्थी माग गरेको छ । जसका लागि बैंकले विभिन्न शाखाका लागि प्रशिक्षाथी छनोट गर्नेछ । साथै बैंकले सो पदका लागि अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातक तथा स्नाकोत्तर उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले असोज १२ गतेसम्म बैंकको आधिकारिक वेबसाइट https://www.growthsellers.com/job-detail/trainee-3 मा गई ‘एप्लाई फर जब’ मा क्लिक गरी आवेदन दिन सक्नेछन् ।

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

2 thoughts on “सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो केही संख्यामा प्रशिक्षार्थी, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Roshan-kumar-jha says:

    I am interested. My study going on 10+2 exam will be started 30 thank you

  2. Aachal Ray says:

    Interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*