न्यादी हाइड्रोपावर र सिन्धु विकास बैंकको शेयरमा लगानीकर्ताको लर्को, यी कम्पनीको भयो सर्वाधिक कारोबार

२४ पुष २०८१, बुधबार १५:०६

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । यस दिन न्यादी हाइड्रोपावरको २१ करोड ८२ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएको छ ।

त्यस्तै, सिन्धु विकास बैंकको १९ करोड ७७ लाख रुपैयाँ, सुपरमादी हाइड्रोपावरको १७ करोड १६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चर बैंकको १५ करोड ११ लाख रुपैयाँ र नेपाल फाइनान्सको १४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*