सुन र चाँदीको मूल्य स्थिर

२९ भाद्र २०७८, मंगलवार ११:०९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । हिजो सोमबार पनि सुन सोही मूल्य नै कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी मङगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*