कृषि विकास बैंकको ६ अर्ब बराबरको ऋणपत्र बाँडफाँड

२९ भाद्र २०७८, मंगलवार ११:०४

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले १ हजार प्रति ऋणपत्र दरले ६० लाख कित्ता बराबरको ६ अर्बको ऋणपत्र बाँडफाँड गरेको हो ।

बैंकले भदौ ८ गते देखि भदौ २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट प्राप्त आवेदनहरु संचालक समितिले ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र भदौ २५ गते बाँडफाँड गरेको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*