बैंकहरुले दैनिक तरलता सुविधा लिन राष्ट्र बैंकमा निवेदन पेश गनुपर्ने

२८ भाद्र २०७८, सोमबार १९:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा (इन्ट्राडे लिक्विडिटी फ्यासिलिटी–आईएलएफ) का लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन दिन मागेको छ ।

राष्ट्र बैंकल एक सूचना जारी गर्दै दैनिक तरलता सुविधाका लागि आवेदन पेश गर्न आह्वान गरेको हो। राष्ट्र बैंकले बैंकबाट जारी दैनिक तरलतासम्बन्धी कार्यविधि, २०७६ मा भएको व्यवस्थाअनुसार आवेदन दिन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*