एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत

२८ भाद्र २०७८, सोमबार १४:४४

काठमाडौं । नेप्सेमा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार बैंकको १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र मंगलवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन् । आज नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको हो ।

बैंकको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एनआईसी एशिया ऋणपत्र २०८८ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*