यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१२ पुष २०८१, शुक्रबार ०७:५८

काठमाडौं । कालीमाटी तरकारी बजारमा शुक्रबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा र लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ र हरियो फर्सी २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी इस्कुस २५ रुपैयाँ, कन्य च्याउ १३० र डल्ले च्याउ २८० रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँ, बरेला ६० रुपैयाँ, भिण्डी १०० रुपैयाँ, सेतो लोकल मूला ३५ रुपैयाँ, रातो आलु ५५ र सेतो आलु ४४ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*