पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमण हुँदा १४२३ जना संक्रमणमुक्त

२७ भाद्र २०७८, आईतवार १६:२१

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनाको पीसिआर परीक्षणमा ८३८ जना र एन्टिजेन परीक्षणमा ७३ जना गरी कुल ९११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*