यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

१० पुष २०८१, बुधबार ०७:५८

काठमाडौं । कालीमाटी बजार विकास समितिले बुधबारका लागि तरकारीको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ५० रुपैयाँ, रातो आलु ६० र सेतो आलु ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन लोकल बन्दा र स्थानीय काउली४० रुपैयाँ, हरियो फर्सी २० र पाकेको ५० रुपैयाँ, इस्कुस २५ रुपैयाँ, बरेला ६० रुपैयाँ, हरियो प्याज ५० र बकूला ११० रुपैयाँ, कन्य च्याउ १४० र डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*