नबिल बैंकले विभिन्न पदका लागि कर्मचारी माग्यो

२७ भाद्र २०७८, आईतवार १३:५१

काठमाडौं । नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले हेड स्ट्राटेजि देखि लिएर प्रोभिन्स हेडसम्म विभिन्न १४ पदको लागि कर्मचारी माग गरेको हो । इच्छुक योग्य रहेका नेपाली नागरिकले नागरिकता सहित असाजे १ गतेभित्र बैंकको आधिकारिक वेबसाइटमा गई ‘एप्लाई नाव’ मा क्लिक गरी दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*