राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्किट, प्रतिकित्ता शेयरमूल्य २० हजार नाघ्यो

२७ भाद्र २०७८, आईतवार १२:१०

काठमाडौं । साताको पहिलो दिन राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो ।

यो समाचार तयारा पार्दासम्म सो प्रतिशतले बृद्धि भई कम्पनीको शेयरमूूल्य २० हजार १३२ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*