लुम्बिनी विकासद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

५ पुष २०८१, शुक्रबार १२:५०

काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।

यो पनि पढ्नुहोस्:

लुम्बिनी विकासको अमानविय हर्कतः ४३ लाख असुलीमा साढे १ करोडको सम्पत्ति झ्वाम, आत्माहत्याको बाटोमा ग्राहक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*