कति छ आज कालीमाटीमा तरकारीको भाउ?

५ पुष २०८१, शुक्रबार ०८:४१

काठमाडौं । कालीमाटी तरकारी बजारमा शुक्रबार सानो लोकल गोलभेडा ५० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ र लौका ९० रुपैयाँ किलो न्यूनतम मूल्य तोएिको छ।

यस दिन लोकल बन्दा ५० रुपैयाँ, बरेला ७० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, सेलरी ३०० रुपैयाँ, पार्सले ७०० रुपैयाँ र हरियो धनिया ९० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*