इन्फिनिटी लघुवित्तले शेयरधनीलाई बनायो निराश, दिएन लाभांश
४ पुष २०८१, बिहीबार १०:५०
![](https://www.beemapost.com/wp-content/uploads/2023/05/infinity-laghubitta-.jpg)
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
पुस ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।