विजय लघुवित्तका लगानीकर्तालाई छैन कुनै लाभांश
४ पुष २०८१, बिहीबार १०:३८
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि लगानीकर्ताको हात रित्तो बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिको आज अर्थात बिहीबार बसेको बैठकको निर्णयले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतिका लागी नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।