बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त

१ पुष २०८१, सोमबार ११:३५

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठलाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको पुष १ गते अर्थात आज बसेको ५९४ बैठकको निर्णयले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*