सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२४ मंसिर २०८१, सोमबार १५:१२
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बन्न पुगेका छन् ।
बजार घट्दा कारोबार रकम र परिसूचक समेत खुम्चिएको छ । बजार घटेपनि ९० कम्पनीको शेयर मूल्य भने बढेको छ ।
आज इमर्जिङ नेपालको ८.७६ प्रतिशत, महिला लघुवित्तको ७.१४ प्रतिशत, सिटिजन बैंक डिबेञ्चरको ६.११ प्रतिशत, एनआरएनको ६.०३ प्रतिशत, हिमालयन डिष्टिलरीको ५.९९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यी कम्पनीको आज सर्वाधिक बढ्योः