एनआरएन इन्फ्रास्टक्चर र हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?

२४ मंसिर २०८१, सोमबार १५:०७

काठमाडौं । शेयर बजारमा आज पनि सुधार हुन सकेन । एनआरएन इन्फ्रास्टक्चर र हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। आज लाभांश घोषणा गरेकै दिन कम्पनीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

त्यस्तै,, जोशी हाईड्रोपावर, जानकी फाइनान्स, एलआईसी नेपाल, युनाईटेड इर्दी, रिभर फल्स, बेष्ट फाइनान्स, खानीखोला र मितेरी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*