बैंक अफ काठमाण्डूद्धारा भक्तपुर अस्पतालाई स्वास्थ्य सामााग्री सहयोग

२४ भाद्र २०७८, बिहीबार १२:०६

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) ले भक्तपुर अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायितवअन्तर्गत अस्पतालाई विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो ।

कोरोना महामारीको न्यूनिकरण वा यसबाट बच्न बैंकले भक्तपुर अस्पतालाई १५० थान व्यक्तिग सुरक्षात्मक उपकरण पीपीई, १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जा हस्तान्तरण गरेको हो ।

उक्त सामाग्री बैंकका हेड बिजनेस सेट १ थमनबहादुर खत्रीले सो अस्पतालका मेडिकल सुपरिन्टेन्डट डा. सुुमित्रा गौतामलाई हस्तान्तरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*