मंगलबार यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
१८ मंसिर २०८१, मंगलवार १५:०१
काठमाडौँ । शेयर बजारमा सुधारले निरन्तरता दिएको छ । बजारमा सुधार आउँदा शेयर लगानीकर्ता उत्साहित भएका हुन् ।
यसदिन न्यादी ग्रुपको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीले आज २६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सर्वाधिक कारोबार हुनेमा बेष्ट फाइनान्स, एनआरएन, जानकी फाइनान्स र एनआइसी एशिया बैंक रहेको छ ।