प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२३ भाद्र २०७८, बुधबार १२:००

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २ पदको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले असिस्टेन्ट म्यानेजर (मार्केटिङ) मा ३ जना र सिनियर अफिसर (मार्केटिङ) मा ४ जना गरी ७ जना कर्मचारी माग गरेको हो । सो पदका लागि कम्पनीले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जानकारी गराएको छ ।

इच्छकु शैक्षिक योग्यता पुगेका व्यक्तिले सम्पूर्ण विवरण खुलाईएको सिभि र पासपोर्ट साइजको फोटो कम्पनीको इमेल [email protected] मा  पेश गरी असोज ६ गतेभित्र दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*