स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस शेयर मूल्य समायोजन

११ मंसिर २०८१, मंगलवार १६:१३

काठमाडौं । नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा बैंकको ६.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ७१३.६२ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*