सर्वोच्च अदालतअघि बोर्डमा कालो रङ छ्यापेर विरोध गर्ने महिला प्रकाउ

११ मंसिर २०८१, मंगलवार १५:४२

काठमाडौं । घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ परेकी छन् ।

सर्वोच्च अदालतअघि बोर्डमा कालो रङ छ्यापेर विरोध प्रदर्शन गरेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई हाल प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*