नेप्सेमा समता घरेलु लघुवित्तको एफपिओ सूचीकृत

११ मंसिर २०८१, मंगलवार १२:१४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृच भएको छ ।

कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । अब भोलि अर्थात् मंसिर १२ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

कम्पनीको एफपीओमा १४ लाख ४२ हजार ४ सय २० जनाको आवेदन परेको थियो । जसमा ३५ हजार ९० जनाले १०।१० कित्ताका दरले एफपिओ पाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*