कालीमाटीमा तरकारीः गोलभेँडा ७०, च्याउ १५० रुपैयाँ किलो

११ मंसिर २०८१, मंगलवार ०८:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंसिर ११ गतेका लागि मूल्य तोकिएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा ७० रुपैयाँ, लोलक बन्दा ८० र स्थानीय काउली ९० रुपैयाँ र कन्य च्याउ १५० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ।

त्यसैगरी यस दिन डल्ले च्याउ २३० रुपैयाँ, इस्कुस २० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, हरियो र पाकेको फर्सी ५० रुपैयाँ, घिरौला ६०, परवर ९० रुपैयाँ, घिउ सिमी १२० रुपैयाँ, लोकल सेतो मूला ४० रुपैयाँ र तने बोडी १३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*