युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ४७ करोड ८ लाख बराबरको खरिदबिक्री

२२ भाद्र २०७८, मंगलवार १३:४८

काठमाडौं । साताको तेस्रो दिन बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।
सो अवधिमा कारोबारमा आएका कम्पनीहरु मध्ये युनाईटेड मोदी हाइड्रोको सर्वाधिक शेयर खरिदबिक्री भएको छ ।

यो समाचार तयार पार्दासम्म कम्पनीको ४७ करोड ८ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६०७ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*