कति छ आज कालीमाटीमा तरकारीको भाउ?

१० मंसिर २०८१, सोमबार ०८:३६

काठमाडौं । कालीमाटी तरकारी बजारमा मंसिर १० गतेका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा ८० रुपैयाँ, स्थानीय काउली र लोकल बन्दा ९० रुपैयाँ, सेतो लोकल मूला ४० र इस्कुस २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ १५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, पाकेको फर्सी ३० र हरियो ६० रुपैयाँ, परवर ९० रुपैयाँ, भिण्डी र तीते करेला १०० रुपैयाँ, सिमी १२० रुपैयाँ र तने बोडी १३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*