ङादी ग्रुप पावरले हकप्रद निष्काशन गर्ने पायो अनुमति

९ मंसिर २०८१, आईतवार १६:०५

काठमाडौं । ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गन नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो।

ङादी ग्रुप पावरको शेयर निष्कासनकर्ता सिद्धार्थ क्यापिटल रहेको छ ।
कम्पनीको शेयर आइतबार अघिल्लो कारोबार दिनभन्दा ९.५८ प्रतिशतले बढेर ५ सय ५९ रुपैयाँमा अन्तिम कारोबार भयो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*