मिडिल मोदी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

९ मंसिर २०८१, आईतवार १४:४६

काठमाडौँ । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित पुष ३ गते वार्षिक साधारण सभा बोलाएको हो।

सभा यस कम्पनीको सभा कक्ष सानेपा ललितपुरमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*