सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

२२ भाद्र २०७८, मंगलवार ११:२३

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार मङगलबार छापावाला सुुनको मूल्य प्रतितोला ९१ हजारर ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । हिजो पनि सुनको सोहि मूल्य नै कायम गरिएको थियो ।

त्यस्तै, आज चाँदीको मूूल्य पनि स्थिर रहेको छ । हिजो प्रतितोला १ हजार २३० रुपैयाँमा कारोेबार भएको चाँदी आज पनि सोहि मूल्य कायम गरिएकोे महासंघले जनाएकोे छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*