ङादी गुप्रको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

५ मंसिर २०८१, बुधबार १५:०७

काठमाडौं । नेप्से आज उकालो लागेको छ ।ङादी गुप्रको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, जानकी फाइनान्स, नेपाल फाइनान्स, हिमालयन उर्जा, बेष्ट फाइनान्स, सप्तकोशी डेभलपमेन्ट, मितेरी डेभलपमेन्ट बैंक, पिपुलस हाईड्रोपावर, कर्णाली विकास बैंक र माथिल्लो मैलुङ्गको सर्वाधिक काराबोर भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*