नेप्सेमा प्राइम कमर्सियल बैंंकको प्राइम डिवेन्चर २०८५ ऋणपत्र सूचीकृत

२२ भाद्र २०७८, मंगलवार ०८:२४

काठमाडौं । नेप्से मा प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ८ दशमलव ७५ प्राइम डिवेन्चर २०८५ ऋणपत्र सूचीकृत भएको छ।

बैंकको प्रति थान १ हजार रुपैयाँ दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरको २४ लाख ४७ हजार ९६३ थान डिबेन्चर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*