एनएमबि सरल बचत फन्ड इ मा कति पर्यो आवेदन ?

२१ भाद्र २०७८, सोमबार २०:२०

काठमाडौं । एनएमबि सरल बचत फन्ड इ मा ६ करोड ७९ लाख ५६ हजार ४३० इकाईका लागि आवेदन परेको छ । अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको क्यापिटलले जनाएको छ। कोषको क्यापिटलका अनुसार अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म ९९ हजार ७०३ जना लगानीकर्ताले उक्त आवेदन दिएका हुन् ।

यसमध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्कासन गरेको क्यापिटलले जनाएको छ । फण्डले २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*