ङागी गुप्र सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
४ मंसिर २०८१, मंगलवार १५:०३
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा गिरावट आएको छ ।
ङागी गुप्रको आज सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, समिद्ध फाइनान्स, पोखरा फाइनान्स, सिंगटी हाईड्रोपावर, पिपुल्स पावर, हिमालयन उर्जा, सप्तकोशी हाईड्रोपावर, जानकी फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिको सर्वाधिक कारोबार भएको छ।