आज एकैदिनमा ५० कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन् अत्याधिक मूल्य बढ्ने कम्पनीको सूचि

२१ भाद्र २०७८, सोमबार १५:२३

काठमाडौं । साताको दोस्रो दिन पूँजीबजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १६१.९४ अकंले बढ्दा साढे ९ अर्ब ८२ करोड माथिको कारोबार भएको हो ।

आज नेशनल हाईड्रोपावर, गोर्खास फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी र्मेचन्ट बैंक, एक्सेल डेभलपमेन्ट, नेपाल दुर सञ्जाल, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक सहित ५० वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर सर्वाधिक कमाउन सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*