स्वावलम्बन लघुवित्तको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त

२ मंसिर २०८१, आईतवार ११:३२

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संचालकमा रविन कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालकको जिम्मेवारी दिएको हो ।

संस्थाको २३औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*