सिन्धु विकास बैंकको शेयरमा सकारात्मक सर्किट

२१ भाद्र २०७८, सोमबार १३:२२

काठमाडौं । साताको दोस्रो कारोबार दिन बजार खुलेको २ घण्टामा सिन्धु विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेको हो । कम्पनीको शेयरमूल्य यो समाचार तयार पार्दासम्म ५०९ रुपैयाँ ३० पैसा पुगेको छ । कम्पनीको शेयरमा बिक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*