एनएमबि क्यापिटलमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

२८ कार्तिक २०८१, बुधबार १६:५५

काठमाडौँ । एनएमबि क्यापिटलले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । क्यापिटलले एक सूचना जारी गर्दै चार पदमा कर्मचारी माग गरेको छ ।

क्यापिटलले सुपरभाइजर जुनियर अफिसरमा २ जना, एसिस्टेन्टमा १ जना र म्यानेजमेन्ट ट्रेनीमा १ जनासहित चार जना कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदबारले क्यापिटलको आधिकारी वेबसाइट मार्फत आवेदन दिन सकिने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*