ईसेवाले माग्यो १५० जना कर्मचारी

२८ कार्तिक २०८१, बुधबार १६:४६

काठमाडौँ । ईसेवा कम्पनीले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै देशभरका लागि १५० जना बजार प्रतिनिधि खोजेको हो।

कम्पनीले इच्छुक उम्मेदवारहरुलाई सम्बद्ध जिल्लाको नाम उल्लेख गरी इमेलमार्फत आफ्नो सिभी पठाउन अनुरोध गरेको छ। उम्मेदवारहरुले निर्धारित मापदण्ड अनुसार आवेदन दिन सक्नेछन्।

कम्पनीको यस्तो निर्णयले देशभरका बेरोजगार युवाहरुको लागि रोजगारको अवसर खुल्ने अपेक्षा गरिएको छ। ईसेवा कम्पनीले यस पदीय भरपर्दो जनशक्ति थप गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा काम गर्ने इच्छाशक्ति भएका र योग्य उम्मेदवारहरुलाई रोजगारीको अवसर प्रदान गर्न लागेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*