सूर्यज्योति लाइफको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त

२८ कार्तिक २०८१, बुधबार १२:४८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् ।

कम्पनीका संस्थापक शेयरधनी पुजा इन्टरनेशनल नेपाल प्रालिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति भएका हुन् । मंगलबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*