कति छ आज कालीमाटीमा तरकारीको भाउ?

२८ कार्तिक २०८१, बुधबार ०८:४२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज बुधबार सानो लोकल गोलभेडा ८० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र इस्कुस १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन लोकल घिउ सिमी ९० रुपैयाँ, घिरौला ७० रुपैयाँ, तोरीको साग ६० रुपैयाँ, बकूला र तरुल ९० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ, परवर र भिण्डी ७० रुपैयाँ र लोकल सेतो मूला ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*