गुडबिल र बेष्ट फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० को भयो सर्वाधिक कारोबार
२७ कार्तिक २०८१, मंगलवार १५:०५
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा ओरालो लागेको छ ।
गुडबिल फाइनान्स, बेष्ट फाइनान्स, आँखु खोला जलविधुत्, जानकी फाइनान्स, लक्ष्मी सनराईज बैंक, पिपुल्स हाईड्रोपावर, साहस उर्जा, सानिमा माई, सुपर मादी र समृद्धि फाइनान्सको सर्वाधिक कारोबार भएको छ।