गुराँस लघुवित्तसहित ४ कम्पनीमा सकारात्मक सर्किट, अन्य कुनको कति अंकले बढ्यो ?

२७ कार्तिक २०८१, मंगलवार १५:०७

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि मंगलबार ८० वटा कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज पनि चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबार गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेष्ठ फाइनान्स र एलएलजी इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज समृद्धि फाइनान्स, समाज लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य सर्वाधिक प्रतिशतले बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*