सीइडीबी हाइड्रोपावरको नाम परिवर्तन, यस्तो छ नयाँ नाम

२३ कार्तिक २०८१, शुक्रबार १०:२५

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ । कम्पनीको असोज २१ गते बसेको साधारण सभाले नाम परिवर्तन गर्ने निणर्य  गरेको हो ।

कम्पनीको नाम सीइडीबी होल्डिङ्स लिमिटेड राखिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयले यसको नाम परिवर्तन गर्न कात्तिक २० गते अनुमति दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*