कालीमाटीमा तरकारीः काउली ६०, इस्कुस १५ रुपैयाँ किलो

२२ कार्तिक २०८१, बिहीबार ०७:५०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २२ गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार यस दिन सानो लोकल गोलभेडा ५५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी आज कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २०० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, पार्सले १५०० रुपैयाँ, कुरीलो ८०० रुपैयाँ, बरेला ३० रुपैयाँ, घिरौला ५० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ र सेतो लोकल मूला २० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*